FAQs Complain Problems

सूचना तथा समाचार

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि घर बाहिर नजान आग्रह

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि लाई सन्देश "पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षदि हुन सक्छ बुझौ र बुझाउ ,बचौ र बचाउ"

सम्पुर्णमा हार्दिक अपिल

पलाँता गाउँपालिका वडा नं १ खाडामा आगलागीबाट भएको क्षतिमा राहतको लागी सहयोग गर्न चाहनुहुने सम्पुर्ण महानुभावहरुले नविल बैङ्कको थिर्पु शाखामा '' पलाँता गाउँपालिका विपद् व्यवस्थापन कोष खातानं  ७५०१०११७५०००८१ '' मा रकम जम्मा गरिदिन हुन हार्दिक अपिल गर्दछौ।

Pages